विराटनगर । देवानगञ्जमा र्याली तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान कार्यक्रम गरिएको छ । मंगलबार देवानगञ्ज गाउँपालिकाको सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा ३३ अौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” मुल नाराका […]
विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन समाज (नेसन) को ११ औं राष्ट्रिय सम्मेलनमा डाक्टर नेपालको उक्त पुस्तक बिमोचन भएको हो । पुस्तकको बिमोचन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत […]
विराटनगर । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठिका अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मान गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । […]
विराटनगर । अपाङ्गता रोकथाम गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका करुणा फाउन्डेसन नेपाललाई बुधबार देवानगञ्ज गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । सुनसरीको देवाजगञ्ज गाउँपालिकाको सभा हल उक्त कार्यक्रम गरेको हो । करुणा फाउन्डेसन नेपालले अपाङ्गता हुन नदिनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम ल्याई गाउँपालिका र कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सँग […]
विराटनगर । सुनसरीको देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाले जनाएको छ । शिविरमा बरिष्ट मुख तथा […]
विराटनगर । विराटनगर ११ स्थित जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट संचालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुबिधासम्पन्न भवन निर्माण गरेको अस्पतालले केही समय […]
विराटनगर । नि: शुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शनिबार विराटनगर वडा नम्बर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा जेष्ठ नागरिक समाज बिराटनगर ४ द्वारा आयोजना गरिएको शिविरमा १५५ जनाले नि:शुल्क आंखा जाँच र स्वास्थ्य परीक्षण गराएको जेष्ठ नागरिक समाजका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।शिविरमा हिमाल आँखा […]
विराटनगर । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि हिजो विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त […]
विराटनगर । एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड इन बर्जु परियोजना अन्तर्गत किक्क अफ मीटिंग सम्पन्न भएको छ । एल.डी.एस.सी हङकङको आर्थिक सहयोग, बर्जु गाउँपालिकाको सहकार्य र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपालको प्राबिधिक सहयोगमा शुक्रवार विराटनगरको एक होटलमा किक्क अफ मीटिंग सम्पन्न भएको हो। एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड […]