विराटनगर । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाका) निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेको छ। प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएको छ । उहाँ जसपाको एक्लो प्रदेश सांसद हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक एक जना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाबाट लिम्बूलाई नियुक्त गरेको हो। यसअघि थापाले काग्रेसका […]
विराटनगर । कोशी प्रदेशमा डेंगी रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित बनेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमित देखिएका छन् । आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोटाङमा ४ जना रहेको निर्देशनालयका जनस्वास्थ्य […]
विराटनगर। मोरङको पूर्वी उतरी क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमण महामारीका रूपमा फैलिदै गएपछि स्वास्थ्य सर्तकता अपनाउन वडा समिति कार्यालयले अपिल गरेको छ । पथरि र आसपासका क्षेत्रमा आँखा पाक्ने समस्या जटिल बन्दै जान थालेपछि रोग संक्रमित क्षेत्रका समुदायलाई पथरी शनिश्चरे वडा नं. ४ कार्यालयले यही साउन १७ गते वुधवार निशुल्क आँखा जाँच शिविर संचालन गर्न […]
सुरेन्द्र मेहता । विराटनगर । सुनसरीको एक सामुदायिक विद्यालयमा शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस बनेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को शारदा माविका छात्राहरुमाथि एक शिक्षकले कुटपिट गरेकाले विधार्थी बेहोस बनेका हुन । आईतबार २०८० जेठ २८ गते विहान करीब ८ बजेको समयमा कक्षा सञ्चालन भईरहेको बेला सप्तरीको राजविराज नगरपालिका घर बनाउने ४० […]
विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नि:शुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर विमा कार्ड वितरण गरेको छ । स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा […]
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको स्तिष्कको पछाडी भागमा रहेको […]
विराटनगर । विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एन्ड डाइग्नोष्टिकले बिरामीहरूको लागि छुट योजना ल्याएको छ । असार १ गतेदेखि क्लिनिकमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो । क्लिनिकलले आइतबार पत्रकार सम्मेलन गरी असार १ गतेदेखि सुगर, थाई राइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने सञ्चालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, […]
सुनसरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई आज ससम्मान विदाई गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले गाउँपालिकाका अध्यक्ष लगायतको जननिर्वाचित पदाधिकारीहरु तथा दैनिक दश देखि बाह्र घण्टा खट्न पछि नपर्ने उर्जाशील सहयोगी हातहरू कर्मचारी टीम प्रति नमन् एवम हार्दिक आभार ब्यक्त गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले छोटो […]
विराटनगर । पछिल्लो समय विरामीका आफन्तहरुले अस्पताल र चिकित्सकहरुको लापरवाहीले विरामीको मत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ । तर, यस्तो पनि अस्पताल छ, जहाँ विरामीका आफन्तले मायाँ मारिसकेकालाई पुनः जीवन दिएका छन् । पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइ जना विरामीको जटिल प्रकारको सफल […]