विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्याली गरिएको छ । धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र […]
विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धडकन् बढ्ने विरामीहरुको दीर्धकालिन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु भए पछि पूर्वी नेपालका यस्ता समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ । मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गए पनि […]
विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्वेटर र टोपी वितरण गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट […]
विराटनगर । मोरङ्गको विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा […]
विराटनगर। नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकीे छिन् । बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका ७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । केहि दनिदेखि अत्याधिक चिसो बढिरहेकोले र उनीहरु चिसोको कारण स्वास्थ्यमा पर्ने सक्ने असरलाई ख्याल गर्दै न्यानो कपडा वितरण […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन […]
विराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेको छ । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेको हुो । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]
विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको स्वास्थ्य सेवा गाउँघरमा पुरयाउने र विभिन्न अभिभानमा योगदान गरेको भएपनि स्वास्थ्य स्वयमसेविकालाई उपेक्षा गरेको भन्दै काम गरेको पारिश्रमिक सुविधा दिनुपर्ने माग गरेका छन् । देवानगञ्जकी महिला स्वास्थ्य स्वयमसेविका समूहकि अध्यक्ष ४५ वर्षिया किरणदेवी मेहताले आफूहरुले संचालन गरेको […]