के तपाइको घाटी दुखेर समस्यामा हुनु हुन्छ यसो गर्नु होस्। 

SITENAME

 

खराब घाँटीसंग जुध्नु पक्कै सजिलो काम होइन। घाँटी दुख्नुको पछाडी ब्याटेरियाको प्रमुख भुमिका रहन्छ। सुरुवातमा ज्वरोको जस्तो लक्षण देखिन्छ विस्तारै घाँटी चिलाउने अनि दुख्ने गर्दछ। निल्न गाह्रो हुने हुँदा खानेकुरामा खासै चासो नलाग्न सक्छ। तर पोषणयुक्त खानेकुराले नै हो यस्ता रोग विरुद्ध लड्न शरिरमा शक्ति दिने।

रोगप्रतिरोध क्षमता वृद्धी गर्ने र दुखेको घाँटी विरुद्ध काम गर्ने १० खानेकुराहरुको बारेमा जानौं।

केरा:

नरम हुने हुँदा घाँटी दुखेको बेला पनि सहजै खान सकिन्छ। केरा भिटामिनले भरिपुर्ण फल हो। बी-६, पोटासियम साथै भिटामिन सी केराबाट पाउन सकिन्छ।

मासुको सुप:

दुखेको घाँटी विरुद्ध प्रयोग गरिने पुरानो उपाय हो तातो मासुको सुप। गाँजर, प्याँज, आलु, लसुन आदी मिसाएर तयार गरिएको मासुको सुपमा स्वास्थ्यवर्धक गुण पाइन्छ।

मह मिसाएको कागतीपानी:

कागती र महको मिश्रण दुखेको घाँटीको लागि निकै राम्रो विकल्प हो। यसले घाँटीको जलन कम गर्छ।

अण्डा र अण्डाको सेतो भाग:

अण्डा प्रोटिनले भरिपूर्ण हुन्छ। साथै पचाउन सहज पनि। अण्डाले घाँटीको दुखाइ र जलन कम गर्दछ। तर अण्डासित अधिक खानेकुरा खाँदा दुखाइ झनै बढ्न सक्छ। नियमित तर ठिक मात्रामा अण्डा खानाले शरिरले आवश्यक प्रोटिन पाउँछन।

अदुवा, मह र चिया:

घाँटी दुखेको बेला अदुवा हालेको तातो चिया निकै उपयोगी हुन्छ। चियाको चुस्की लिदाँ तातो बाफले घाँटीको दुखाइ कम गर्छ। छातीको गह्रौपनलाई पनि कम गर्छ। महले घाँटीमा सुरक्षात्मक तह बनाइदिन्छ। जसले चिलाउन र झन् बढी इन्फेक्सन हुनबाट जोगाउँछ।

तुलसी:

तुलसीमा रोग निकोपार्ने गुण हुन्छ। हजारौं वर्ष देखि आयुर्वेदमा प्रयोग गरिदै आएको तुलसीले दुखेको घाँटीलाइ निकै फाइदा पुर्याउँछ। यसमा पाइने फेनोलिस एसिन, फेल्भोनोइड्सले स्वाद अनि स्वास्थ्य दुवैलाई राम्रो गर्छ।

उमालिएको गाँजर:

गाँजर अस्वस्थ स्वास्थ्यको लागि निकै असरदार हुन्छ। काँचै खानु भन्दा उमालेर वा बफाएर खानु अझै राम्रो। दुखेको घाँटी भएको बेला काँचै खाँदा झनै दुख्ने खतरा हुन्छ। गाँजरमा भिटामिन ए, सी, के, फाइबर अनि पोटासियम प्रशस्त पाइन्छ।
खराब घाँटीसंग जुध्नु पक्कै सजिलो काम होइन। घाँटी दुख्नुको पछाडी ब्याटेरियाको प्रमुख भुमिका रहन्छ। सुरुवातमा ज्वरोको जस्तो लक्षण देखिन्छ विस्तारै घाँटी चिलाउने अनि दुख्ने गर्दछ। निल्न गाह्रो हुने हुँदा खानेकुरामा खासै चासो नलाग्न सक्छ। तर पोषणयुक्त खानेकुराले नै हो यस्ता रोग विरुद्ध लड्न शरिरमा शक्ति दिने। रोगप्रतिरोध क्षमता वृद्धी गर्ने र दुखेको घाँटी विरुद्ध काम गर्ने १० खानेकुराहरुको बारेमा जानौं।

केरा:

नरम हुने हुँदा घाँटी दुखेको बेला पनि सहजै खान सकिन्छ। केरा भिटामिनले भरिपुर्ण फल हो। बी-६, पोटासियम साथै भिटामिन सी केराबाट पाउन सकिन्छ। मासुको सुप: दुखेको घाँटी विरुद्ध प्रयोग गरिने पुरानो उपाय हो तातो मासुको सुप। गाँजर, प्याँज, आलु, लसुन आदी मिसाएर तयार गरिएको मासुको सुपमा स्वास्थ्यवर्धक गुण पाइन्छ।

मह मिसाएको कागतीपानी: कागती र महको मिश्रण दुखेको घाँटीको लागि निकै राम्रो विकल्प हो। यसले घाँटीको जलन कम गर्छ। अण्डा र अण्डाको सेतो भाग:

अण्डा प्रोटिनले भरिपूर्ण हुन्छ। साथै पचाउन सहज पनि। अण्डाले घाँटीको दुखाइ र जलन कम गर्दछ। तर अण्डासित अधिक खानेकुरा खाँदा दुखाइ झनै बढ्न सक्छ। नियमित तर ठिक मात्रामा अण्डा खानाले शरिरले आवश्यक प्रोटिन पाउँछन।

अदुवा, मह र चिया: घाँटी दुखेको बेला अदुवा हालेको तातो चिया निकै उपयोगी हुन्छ। चियाको चुस्की लिदाँ तातो बाफले घाँटीको दुखाइ कम गर्छ। छातीको गह्रौपनलाई पनि कम गर्छ। महले घाँटीमा सुरक्षात्मक तह बनाइदिन्छ। जसले चिलाउन र झन् बढी इन्फेक्सन हुनबाट जोगाउँछ।

तुलसी: तुलसीमा रोग निकोपार्ने गुण हुन्छ। हजारौं वर्ष देखि आयुर्वेदमा प्रयोग गरिदै आएको तुलसीले दुखेको घाँटीलाइ निकै फाइदा पुर्याउँछ। यसमा पाइने फेनोलिस एसिन, फेल्भोनोइड्सले स्वाद अनि स्वास्थ्य दुवैलाई राम्रो गर्छ।

उमालिएको गाँजर: गाँजर अस्वस्थ स्वास्थ्यको लागि निकै असरदार हुन्छ। काँचै खानु भन्दा उमालेर वा बफाएर खानु अझै राम्रो। दुखेको घाँटी भएको बेला काँचै खाँदा झनै दुख्ने खतरा हुन्छ। गाँजरमा भिटामिन ए, सी, के, फाइबर अनि पोटासियम प्रशस्त पाइन्छ।

प्रतिकृया दिनुहोस
SITENAME

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन : गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार

SITENAME

वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो ?

डा. सूर्यबहादुर पराजुली वायु विकार (ग्यास्ट्राइटिस) भनेको के हो  ? आमाशय अथार्त पेटको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार

SITENAME

चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग

काठमाडौँ, २२ माघ: नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा