नक्कली डिएसपी पक्राउ

SITENAME

काठमाडौँ, २७ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । 

परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताउनुभयो । 

 

 

 

 

 

 

 

 

(रासस)

प्रतिकृया दिनुहोस
SITENAME

थारू सङ्ग्रहालय स्थापना गरिने : मुख्यमन्त्री राउत

लहान, १ माघ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताउनुभएको छ ।  माघी

SITENAME

पर्यटनमन्त्री भारतमा : हवाई मार्गबारे कुराकानी हुने

काठमाडौँ, १ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन

SITENAME

योगले फाइदा पु¥याउने मुख्यमन्त्रीको भनाइ

हेटौँडा, १ माघ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योग र ध्यानले मानव जीवनमा फाइदा पु¥याउने बताउनुभएको छ ।  राष्ट्रिय योग दिवस मुल समारोह