राष्ट्रपति कप जुनियर व्याडमिण्टन प्रतियोगिता शुरु

SITENAME

विराटनगर, २४ पुस : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आज भएको यु –१९ को खेलमा नेपालका प्रिन्स दाहाल, प्रफुल महर्जन, सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप र म्यानमारका थु रिन रहेका छन् । 

प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बम विजयी भई अन्तिम आठमा पुगेका छन् । 

प्रतियोगिता यु–१५ ब्वाइज र गल्र्स एकल तथा यु–१९ ब्वाइज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजयीलाई रु दुई लाख ५० हजार बराबरको नगद पुरस्कार राशी प्रदान गरिने छ । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

काठमाडौँ, २ माघ : राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ ।  राखेपको केही समयअघि बसेको सञ्चालक

SITENAME

राष्ट्रिय भलिबल प्रतियोगिता

लहान, १६ चैत : लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि

SITENAME

जर्मनी र स्पेनले बराबरी खेले

१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् । २०१० को विश्व च्याम्पियन स्पेनले खेलको