सुनसरी काङ्ग्रेस उपसभापतिमा श्रेष्ठ मनोनित

SITENAME

विराटनगर १२ पुस: सुनसरी नेपाली काङ्ग्रेसको उपसभापतिमा सञ्जय श्रेष्ठ मनोनित भएका छन् । लामो समयदेखि रिक्त रहेको उपसभापति पदमा श्रेष्ठलाई मनोनित गरेको नेपाली काङ्ग्रेस सुनसरीले जनाएका छन ।

जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको कार्यसमितिको बैठकले श्रेष्ठलाई नेपाली काग्रेस सुनसरीको उपसभापतिमा मनोनित गरेको काङ्ग्रेस जिल्ला पार्टी सभापति तथा प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले बताएका छन् ।

 नेपाली काग्रेसका भातृ संगठन तरुण दल सुनसरीका सस्थाँपक सचिव समेत रहेका युवा नेता संजय श्रेष्ठ पार्टी सभापती शेरबहादुर देउवा निकट मानिन्छन । श्रेष्ठ इनरुवा ९ बवियाका  स्थानिय हुन ।

इनरुवामा राष्ट्रीय मेलमिलाप दिवश मनाउने तयारी गरेकाले पौष १६ गते केन्द्रीय सदस्य महेश आर्चाय सो अवसरमा आउने  पार्टीले जनाएकाछन ।

 

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वैकल्पिक शक्तिका रुपमा फोरम

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ