सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

SITENAME

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ । रैयान स्कुलका संचालक समेत रहेको इस्लामीको विहान ११ बजे स्कुल नजिकै हत्या भएको हो ।नम्वर नखुलेको भारतीय सेतो रंगको एपाची मोटरसाईकिलमा दुईजना सवार अपरिचित ब्यक्तिले गोली प्रहार गरि हत्या गरिएको ईलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।
 ह्त्या गरि भागेका उनीहरुले चेक जाँचमा बसेका सिमा सुरक्षा चेक पोष्ट घुस्कीमा कार्यरत प्रहरी जवान शिवलाल पौडेललाई समेत गोली हानेको चेक पोष्टका इन्चार्ज सहायक प्रहरी निरिक्षक शिव शर्माले जनाएको छ । 
घाईते पोडैलको धरान स्थित घोपा क्याम्पमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दाहिने तिग्राहामा गोली लागेको जवान पौडेलको अवस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । यता संकालागेर  इलाका प्रहरी कार्यालय देवानगंजले हत्यामा प्रयोग भएको भनिएको सेतो रंगको भारतीय एपाची मोटरसाईकल सहित दुई जनालाई देवानगंज-३ कप्तानगंजबाट नियन्त्रणमा लिईएको स्रोतले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग

SITENAME

कैशलीया खोलामा डुबेर एक बालकको मृत्यु

विराटनगर , १ भदौ : सुनसरी मोरङ्ग जिल्लालाई छुटउने खोलाको रुपमा रहेको कैशलीया खोलामा डुबेर सोमवार एक बालकको मृत्यु भएको छ । विराटनगर–१ पोखरिया घर