नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

SITENAME

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग क्याम्पसको सभा हलमा शनिवार सम्पन्न उक्त अधिवेशनवाट अगामी कार्यकालको लागि सूर्यनारायण मेहता निर्विरोध अध्यक्षमा चयन भएका छन् । 
     नेपाल कुशवाहा कल्याण समाज विराटनगरका निवर्तमान अध्यक्ष परमानन्द सिहंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १५० जना भन्दा बढी कुशवंशीहरुको सहभागिता रहेको थियो । 
     साथै अतिथिको रुपमा नेपाल राष्ट्रबैँक का अवकाश प्राप्त कर्मचारी रामभुषण मेहता मधेशी नागरिक समाज मोरङ्गका अध्यक्ष सूर्यनाथ प्रसाद सिंह अवकाश प्राप्त शिक्षक विरेन्द्र मेहता विद्यार्थी नेता दिपेन्द्र मेहता सहभागि थिए । उक्त अधिवेशनवाट अगामी कार्यकालको लागि सूर्यनारायण मेहता लाई निर्विरोध अध्यक्षमा चयन गर्दै २१ सदस्य कार्यसमिति सर्वसहमतिमा गठन गरेको छ । जसको उपाध्यक्षमा देवकान्त महतो सचिवमा राम किशोर मेहता , सह–सचिवमा श्याम प्रसाद मेहता , कोषाध्यक्षमा विनोद सिहं रहेको छन् । 
       त्यसैगरी सदस्यहरुमा दिनेश मेहता , समिता मेहता , विन्देश्वर प्रसाद महतो , दिनेश कुमार महतो , मनिकलाल महतो , सुरेन्द्र महतो ,रेणु सिहं सुमित्रा कुमारी मेहता , विरेन्द्र सिहं , दिपक सिहं , श्यामिका मेहता लगायत रहेको छन् ।  

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई