कैशलीया खोलामा डुबेर एक बालकको मृत्यु

SITENAME

विराटनगर , १ भदौ : सुनसरी मोरङ्ग जिल्लालाई छुटउने खोलाको रुपमा रहेको कैशलीया खोलामा डुबेर सोमवार एक बालकको मृत्यु भएको छ । विराटनगर–१ पोखरिया घर भएको १६ वर्षीय सरोज रोनियारको सोमबार डुबेर मृत्यु भएको हो । पानीको बढदो बहाव संगै सुनसरी पकलीबाट २५ जना ए।पी।एफ। को उदार टोलीले विहिवार साझ ५ बजे मात्र शव फेला पारेको हो । विराटनगर देवागंज सडक खण्ड अन्तर्गत रहेको केशलिया खोलाको पुल मुनि फेला परेको हो ।  प्रारम्भिक अनुसन्धान पुरा गरि शव परिवारको जिम्मा गराएको शस्त्र प्रहरी बल बकली का इन्सपेकटर धिरेन्द्र चन्दले जानकारी दिनुभयो । मृतक रोनियार पोखरीया मा।वि।कक्षा १० मा अध्यनरत  थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग