पानीमा डुबेर एकको मृत्यु

SITENAME

विराटनगर ,२८ साउन : रंगेली नगरपालिका १ मोरङ्ग निवासी गोपाल मुडियारीको पानीमा डुबेर मृत्यु भएको छ । आईतबार रक्सीले मातेको अवस्थामा ५३ बर्षीय मुडियारीले घरमा सामान्य विवाद हुदाँ ग्रामथान गाउँपालिका वडा नम्बर ३ मा रहेको जुडी खोलामा हाम फालेको थियो । नदिमा डुब्दै गरेको स्थानियले देखे पछि  प्रहरीलाई खबर गरेका थिए ।

खबर हुने बितिकै सशस्त्र प्रहरी बल नेपाल पकलीबाट इन्सपेक्टर धिरेन्द्र चन्दको नेतृत्वमा खटि गएको टिमले २४ घण्टा पछि सोमबार मात्र फेला परेको हो । मृत फेला परेको मुडियारीको प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणको लागि मोरङ् जिल्ला अस्पताल  पठाईएको इन्सपेक्टर चन्दले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग