देवानगंज गाउँपालिका द्धारा विपत ब्यवस्थापन सामग्री वितरण

SITENAME

विराटनगर,२७  असार : विपत ब्यवस्थापनमा प्रयोग हुने आवश्यक सामग्री देवानगंज गाउँपालिकाले एक कार्यक्रम विच वितरण गरिएको हो । देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायभ ज्यााकेट, रेस्क्यू हैल्मेट, डोरी (रोप) सर्च लाइट, थ्रो बैग,फिगर एट क्याराविनर, रेस्क्यी टियूव, ग्लोबस, मैगाफोन, गमबुट लगायत १९ प्रकारका सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश वस्ती को हात बाट साग्री रहेको बाक्सको साचो ईलाका प्रहरी कार्यालय देवानगंजका प्रमुख भेषराज दहाल र शस्त्र प्रहरी बल नेपालका प्रमुख धिरेन्द्र चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
 देवानगंज गाउँपालिकाको सभाहलमा भएको उक्त  कार्यक्रममा विशिष्ट अतिथि सुनसरीका नेपाल प्रहरी प्रमुख राजन अधिकारी, अनुसन्धान प्रहरी उपनिर्देशक नगैन्द्र दहाल रहनुभएको थियो ।
देवानगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलौचन न्यौपानेले उदघोषण गरेको उक्त कार्यक्रममा देवानगंज गाउँपालिका उपाध्यक्ष  पुनिता यादव, वडा अध्यक्षहरु     सूर्यनारायण पाल,मजलुम अंसारी अनिल भगत,अशोक यादव,देवनारायण मेहता,बद्री यादव ,सूचना शाखा प्रमुख जनार्दन मेहता लगायतका ब्यक्तिहरुको उपस्थ्तिि रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

शुभकामना ब्यक्त गर्नुहुदै प्रदेश प्रमुख उमाकान्त झा

                                                                                                                 

SITENAME

ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

फिदिम, ३ फागुन : पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ

SITENAME

सुन तस्करी प्रकरणमा आठलाई थुन्ने आदेश

 बिराटनगर २५ माघ :  मोरङ्ग उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विण्टल सुन तस्करी प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई