महिलाले पुरुषबाट चाहने सात कुराहरु

SITENAME

महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि जानी राख्नुहोस् । 


१. सुपर म्यानः महिलाहरु सिनेमाघरका पर्दामा देखने विभिन्न चरित्रहरुबाट दैनिक जीवनमा पनि प्रभावित हुन्छन् । उनीहरु वास्तविक जीवनमा त्यस्तै पुरुषसाथी चाह्न्छन् । त्यस्ता पुरुषसाथीसँग सुरक्षित महसुस गर्छन् । त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य पुरुष बन्न प्रयत्न गर्नुहोस् ।

२. वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुषबाट महिलाहरु टाढै बस्न चाह्न्छन् । त्यसैले, दिनऔं नुहाउनुस र डिओडोरेन्ट वा परफ्युम प्रयोग गर्नुस । परफ्युम प्रयोग गर्दा पनि सही सुगन्धको छनोट गर्नुहोस ।

३. सरप्राइजः लुगा, किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।

४. पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ । यदि तपाई लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस । झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।

५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस । भद्दा शरिर, ठुलो पेट महिलाहरु मन पराउँदैनन ।

६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ् लुगालाई प्राथमिकतामा राख्नुस, अस्तव्यस्त तरिका हिँड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन् ।

 ७. हातको जादुः तपाईले राम्रो र महँगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा आफ्नै हातले केही मिठो पकाएर खुवाउन सक्नु भयो भने त्यो जिन्दगी भर भुल्दैनन् महिलाहरु । त्यसैले पकाउन पनि सिक्नुस ।

प्रतिकृया दिनुहोस
SITENAME

सफलताको सुत्र

खप्तड स्वामीले भनेका छन्-'सफलताको लागि तीन कुराको आवश्यक हुन्छ, आत्माविश्वास, लगनशिलता र निरन्तर अभ्यास ।' परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई

SITENAME

यसकारण लगाउनुहुन्न कसिला लुगा ? एक पटक सबैले पढ्नै पर्ने जानकारी !

कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाईको फेसन होला तर यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु