देवानगंजमा ग्रामिण पत्रकारिता तालिम

SITENAME

विराटनगर, ५ जेठ :  नागरिक मिडिया प्रा.लि. विराटनगरको आयोजना र देवानगंज गाउँपालिकाको सहयोगमा शुक्रवार देखि अधारभूत ग्रामिण पत्रकारीता तालिम सुरु भएको छ । सो अवसरमा सम्वोधन गर्दे कांग्रस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गाउँमा यस्ता किसिमका  तालिम हुनु सुखद कुरो भएको विचार व्यक्त गर्नुभयो ।
सोही क्रममा देवानगंज गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहताले सूचनाको पहुच सवैमा पुय्राउन एक गाउँ अनैक पत्रकार हुनुपर्नेमा जोड दिदै कार्यक्रम सफलताको शुभकामना समेत ब्यक्त गर्नुुभयो ।
मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मेहताले हाम्रो नारा नै रहैको छ एक गाउँ एक पत्रकार यसलाई साकार रुप दिन यसरी नै स्थानिय निकाय संगको साझैदारीमा विभिन्न ग्रामिण इलाकामा तालिम गर्ने हाम्रो लक्ष्य रहेको छ बताउनुभयो ।
तालिमको पहिलो दिन विविसी नेपाली सेवाका पत्रकार विक्रम निरौला र कान्तिपुर देनीकका देवनारायण साहले सहजीकरण गर्नुभएको थियो । दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको ७ दिन सम्म संचालन हुने रेडियो नागरिकका लेखा प्रमुख संतोष यादवले जानकारी दिनुभयो । उक्त कार्यक्रममा स्वागत मनत्वय  रेडियो नागरिक कै बजार ब्यवस्थापक प्रमुख भगवान मण्डलले राख्नुभयो । 
देवानगंज गाउँपालिकाको सभाहलमा सुरुभएको कार्यक्रममा २५ जना परिक्षार्थी सहित ६० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा देवानगंज गाउँपालिकाका ३ नम्वर वडा अध्यक्ष अनिल भगत,४ नम्वर वडा अध्यक्ष चन्देश्वर मेहता,६ नम्वर अध्यक्ष देवनारायण मेहता लगायत कार्यकारी अधिकृत त्रिलौचन न्यौपाने, श्रीकृष्ण मा.वि.का प्रधानाध्यापक उमेश प्रसाद मेहता,सशस्त्र सशस्त्र प्रहरी बल देवानगंज गाउँपालिका – ४ का प्रमुख धिरेन्द्र चन गाउँपालिकाका सूचना अधिकृत जनार्दन मेहता लगायत स्थानिय समाजसेवीहरु विद्यानन्द मण्डल,देवनारायण मेहता,दिनेश यादवको उपस्थिती रहेको थियो भन्ने सुशिला शर्मा को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

कैशलीया खोलामा डुबेर एक बालकको मृत्यु

विराटनगर , १ साउन : सुनसरी मोरङ्ग जिल्लालाई छुटउने खोलाको रुपमा रहेको कैशलीया खोलामा डुबेर सोमवार एक बालकको मृत्यु भएको छ । विराटनगर–१ पोखरिया घर

SITENAME

पानीमा डुबेर एकको मृत्यु

विराटनगर ,२८ साउन : रंगेली नगरपालिका १ मोरङ्ग निवासी गोपाल मुडियारीको पानीमा डुबेर मृत्यु भएको छ । आईतबार रक्सीले मातेको अवस्थामा ५३ बर्षीय

SITENAME

भगत आयल ट्रेडर्स देवानगंजका संचालक कालोवजारीको आरोपमा पक्राउ

विराटनगर ,७ साउन : एक बर्ष देखि नियमित हुदै आएको डिजल र पेट्रोलको चोरी पैठारी अझै नियन्त्रण भएको छैन ।  नेपाल आयल निगमले गरेको पछिलो मूल्य वृद्धि