राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

SITENAME

काठमाडौँ, २ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गर्नुभएको छ । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुग¥यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु

SITENAME

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु १५ घाइते

नयाँदिल्ली, २७ चैत : भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ ।  मंगलबार बिहान भएको

SITENAME

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली, २५ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।  उनीहरुले