आगलागी हुँदा रु २५ लाखभन्दा बढी क्षति

SITENAME

इटहरी, १ वैशाख : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा आज बिहान आगलागी हुँदा रु २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ । 

मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरबाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी रु २५ लाखभन्दा बढी क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

इटहरी इनरुवालगायतका स्थानबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो ।

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग