राष्ट्रिय भलिबल प्रतियोगिता

SITENAME

लहान, १६ चैत : लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि आरम्भ भएको छ । 

प्रदेशसभा सदस्य लगनलाल चौधरीले खेलको उद्घाटन गर्नुभयो । मनसा कन्स्ट्रक्सन काठमाडौँ र रानी पुलिस विराटनगरबीच आज भएको खेलमा रानी पुलिस विराटनगरले जीत हासिल गरेको छ । 

यसैगरी दोस्रो खेल एपिएफ काठमाडौँ र जावलाखेल ललितपुरबीच भएकामा एपिएफ काठमाडौँले जितेको छ । प्रथम पुरस्कार रु एक लाख, दोस्रो पुरस्कार रु ७५ हजार र तेस्रो पुरस्कार रु २१ हजारका छन् । खेलमा आठ टोली सहभागी छन् । फाइनल खेल यही चैत २० गते अपराह्न २ बजे हुनेछ ।

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

काठमाडौँ, २ माघ : राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ ।  राखेपको केही समयअघि बसेको सञ्चालक

SITENAME

राष्ट्रपति कप जुनियर व्याडमिण्टन प्रतियोगिता शुरु

विराटनगर, २४ पुस : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रतियोगिताको आज यहाँ

SITENAME

जर्मनी र स्पेनले बराबरी खेले

१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् । २०१० को विश्व च्याम्पियन स्पेनले खेलको