ट्रकको ठक्करबाट एकको मृत्यु

SITENAME

विराटनगर,१ चैत्र : सुनसरीको कोशी गाउँपालिका-१ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा स ४ प १८२९ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने पंकज यादव रहेका छन्। यादवलाई पश्चिम जादै गरेको ना ४ ख २०८१ नम्बरको ट्रकले दिउँसो २ बजेतिर ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग