फ़िल्म शूटिंगको क्रममा विगडीयो अमिताभ बच्चनको स्वास्थ्य

SITENAME

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए।

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर गएको छ। उनको जोधपुरमा उपचार भइरहेको छ।

अमिताभ बच्चन लाई गत महीना 9 फ़रवरीमा मुंबईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालवाट घर फर्के पछि वहाँले आपः्नो ब्लाँकमा यो कविता लेख्नु भएको थियो ।

"जी हाँ जनाब मैं अस्पताल जाता हूँ

बचपन से ही इस प्रतिकिया को जीवित रखता हूँ ,

वहीं तो हुई थी मेरी प्रथम पयदाइशि चीत कार

वहीं तो हुआ था अविरल जीवन का मेरा स्वीकार

इस पवित्र स्थल का अभिनंदन करता हूँ मैं

जहाँ ईश्वर बनाई प्रतिमा की जाँच होती है तय

धन्य है वे ,

धन्य है वे ,

अमिताभ बच्चन

 

जिन्हें आत्मा को जीवित रखने का सौभाग्य मिला

भाग्य शाली हैं वे जिन्हें , उन्हें सौभाग्य देने का सौभाग्य ना मिला

बनी रहे ये प्रतिक्रिया अनंत जन जात को

ना देखें ये कभी अस्वस्थता के चंडाल को

पहुँच गया आज रात्रि को लीलावती के प्रांगण में

देव समान दिव्यों के दर्शन करने के लिए मैं

विस्तार से देवी देवों से परिचय हुआ

उनकी वचन वाणी से आश्रय मिला

निकला जब चौ पहियों के वाहन में बाहर ,

'रास्ता रोको' का ऐलान किया पत्र मंडली ने , हम जर्जर"

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो।

 ‘ठग्स अफ हिन्दुस्तान’का अलावा अमिताभ बच्चन ‘१०२ नट आउट’को शुटिंग पनि गरिरहेका छन। यो फिल्ममा उनको साथमा ऋषि कपूर हुनेछन। फिल्ममा ऋषिले अमिताभको छेराको भुमिकामा देखिनेछन।

प्रतिकृया दिनुहोस
SITENAME

१७ वर्षको उमेरमा घरबाट भागेकी थिइन् कंगना

मुम्बई । बलिउडकी सफल नायिकाको सुचीमा पर्छिन् कंगना रनौत । उनी आज जुन स्थानमा छिन्, यसका लागि निकै संघर्ष गर्नुपर्‍यो उनले । हिमाञ्चल प्रदेशको सानो

SITENAME

चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर

काठमाडौँ, २६ फागुन : आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको