जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

SITENAME

विराटनगर, २७ फागुन : मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग