यस समय समाजिक संजालमा जताततै देखिने को हुन प्रिया प्रकाश ?

SITENAME

नई दिल्ली: यस समय समाजिक संजालमा जताततै देखिने मलयालम एक्ट्रेस प्रिया प्रकाश निकै चर्चा पाईरहेकी छिन । १८ वर्षकी प्रिया प्रकाश फाल्गुन २ गते देखि एकाएक चर्चामा आएकी हुन । प्रनय दिवस अर्थात प्रेम दिवसको अवसरमा एउटा भिडियो क्लिप सार्वजनिक भएको हो । जुन उनको आउन लागैको नयाँ मलयालम फिल्म ओरू अदार लव को हो । यसमा खास कुरो के छ भने यो फिल्म वेलेण्टाइन डे को अवसर पारि रिलिज गरिएको हो । यस वायरल भिडियोमा देखिएकी प्रिया र उनको सह-कलाकार रोशन मोहम्मदको कैमिस्ट्रीले करोडौ युवाहरूको मन जित्न सफल भएको छ । प्रिया एउटा क्लासिकल डांसर हो । साथै कर्नाटक म्यूजिक पनि सिखिरहेको छ । वायरल भिडियोको Meme मा राहुल गांधी,नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप सँग देखिएको  छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

१७ वर्षको उमेरमा घरबाट भागेकी थिइन् कंगना

मुम्बई । बलिउडकी सफल नायिकाको सुचीमा पर्छिन् कंगना रनौत । उनी आज जुन स्थानमा छिन्, यसका लागि निकै संघर्ष गर्नुपर्‍यो उनले । हिमाञ्चल प्रदेशको सानो

SITENAME

फ़िल्म शूटिंगको क्रममा विगडीयो अमिताभ बच्चनको स्वास्थ्य

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ